Sunday 6 November 2011

Notice 21th Kartik

प्रिय साथीहरुहामी जिआईटीको शुन्य दशमलब एक प्रतिशत जति काम सफल बनाएका छौ । हामीले गर्नुपर्ने कामहरु निकै नै रहेको छ । धेरै भन्दा धेरै बिधार्थी साथीहरुले यो प्रोजेक्टमा साथ दिएर सहयोग गर्नुभएको छ । यसको लागि मुरी मुरी धन्यवाद सहित आगामी दिनहरुमा पनि यसरी नै सहयोगको अपेक्षा गर्दछु । गत भदौ देखि सञ्चालनमा रहेको यो प्रोजेक्टमा टिका खड्का र निर्मल कुवर हाम्रो एक ऐतिहासिक बिजेता एबम कामको सुभारम्भमा थोरै सफलता हासिल गर्ने अग्रज साथीहरु हुनुहुन्छ । जिआईटी टिमको नेतृत्व बहन गर्न सक्ने यि बिधार्थी साथीहरुलाई आगामी कार्यक्रममा धेरै भन्दा धेरै सफलता हासिल गर्न सक्ने छन् भन्नेमा म बिश्वस्त छु । हिन्दुहरुको चाँड दशै र तिहारले यो प्रोजेक्टको काममा केहि असर पर्न गएकोले हाम्रो प्रोजेक्टको कामहरु लगातार अगाडि गईरहेको छैन । हामीसँग सम्पर्कबिहिन भएकोले चाँडै भन्दा चाँडै सम्पर्कमा जाडिन जिआईटी टिमका सदष्यहरुलाई अनुरोध गर्दछु । प्रोजेक्टको केहि कामहरु अघिल्लो भन्दा केहि फरक र थोरै रहेका छन् । अघिल्लो पटक हामीले रेटिं कम्पनिमा पनि काम गर्न मिल्ने राखेका थियौ । अधिकांश बिधार्थीहरुको घरमा ईन्टरनेटको सुबिधा नभएको कारणले गर्दा तपाईहरुको निम्ति यो रेटिं बिजनेश गर्न परेन । अहिलेको लागि मात्र ९० दिनको प्राजेक्ट रहेको छ । यो ९० दिनलाई हामीले ३०, ३० दिनमा बिभाजन गरेका छौ । जुन यस प्रकार रहेको छ । पहिलो ३० दिन तपाईले जिआईटीमा आवद्ध भईसकेपछि कुनै ब्यक्तिलाई बस्तु तथा सेवा बिक्रि गर्न पर्दैन । कुनै ब्यक्तिलाई निश्चित लगानी गराएर सदष्य बनाउन पर्दैन । तपाईको पहिलो ३० दिनको काम भनेको तपाईको सम्पर्कमा रहेका साथीहरुलाई यो ब्यबासायको बारेमा जानकारी दिलाउने काम मात्र हो । जानकारी लिईसकेपछि जिआईटीमा आवद्ध हुन, उहाँको ईच्छा, बिचार सकरात्मक भएमा मात्र हो । उहाँलाई स्वतन्त्र छ । दोश्रो ३० दिनजिआईटीको मुख्य कार्यलय पोखराको चिप्लेढुंगामा रहेको छ । जिआईटीको कार्यलयमा हरेक दिन प्रशिक्षण कार्यक्रम रहेको हुन्छ । प्रशिक्षणमा ९० दिनको प्रोजेक्ट कसरी सम्पन्न गर्न सकिन्छ भन्ने बिषयमा सम्बन्धित हुन्छ । तपाईको काम दाश्रो महिना अघिल्लो ३० दिनको अनुभबलाई आत्मसात गरेर प्रशिक्षण दिनुपर्ने काम हुन्छ साथै तपाई केहि संगठन बिस्तार भएको हुन्छ । उक्त संगठनको नेतृत्व समेत गर्नुपर्ने हुन्छ । तेश्रो ३० दिन यो समयमा तपाईको संगठन स्वतः आफै ठुलो भएको हुन्छ । तपाईको संगठनको ब्यापक रुपमा नेतृत्व गर्ने काम तपाईको हुन्छ । नेतृत्व भन्नाले तपाईको टिममा धेरै साथीहरु तपाईसँग सहकार्य गरेर काम गर्न खोजीरहेको हुन्छ । नयाँ साथीहरुलाई कामको थालनी कसरी गर्ने र पुरानो साथीहरुलाई प्रोजेक्ट कसरी बलियो बनाउन सकिन्छ मिलेर यो बिषयमा काम गर्नुपर्दछ । ९० दिनपछि ९० दिनमा तपाईका एक नेतृत्वमा जम्मा १,११० जना साथीहरु आवद्ध हुनेछ । यसपछिको समयमा तपाईले कुनै कामहरु अफिसको कार्यलयमा गर्नुपर्दैन । तपाईले मात्र महिनाको एक पटक बस्तु खरिद गर्ने र बिक्रि गर्ने काम ईन्टरनेटमार्फत गर्नुपर्ने हुन्छ । यसरी बस्तु खरिद गर्ने ठाउँ पनि निश्चित हुन्छ । त्यसैगरी बस्तु बिक्रि गर्ने कष्टुमर पनि निश्चित रहेको हुन्छ । यसरी तपाईले बस्तु खरिद गर्दा एउटा ठुलो आम्दानी मासिक रुपमा पाउनुहुनेछ । यस प्रकारको काम बिकशित राष्टमा गरिसकेको काम हो । एमाजोन डट कम संसारकै पुरानो एबम नाफामुलक संस्था हो । पछि आएर झनै यस्तो खालको ई कमर्स ब्याबसय ब्यापक रुपमा फस्टाएको छ । फेसबुक डट कम जस्ता सामाजिक सञ्जालका वेबसाईटहरुले समेत ठुलो आम्दानी गरिसकेका छन् । पछिल्लो पटक नेपालमा यसको प्रभाव बिस्तारै पर्दै गएको छ । मुन्छा डट कम चर्चामा रहेको छ । जिआईटीले नेपाली बिधार्थीहरुलाई बिशेष मध्यनजर गरेर बिधार्थीहरुलाई पार्ट टाईम जबको अवसर दिएर ९० दिनको प्रोजेक्ट उत्पादन गरेकोे हो । यो प्रोजेक्टमा जसले आँट गर्न सक्छ उनिहरुको लागि मात्र हो । अल्छिहरुको लागि होईन । काम गर्नुहोस् । बैदेशिक रोजगारभन्दा स्वरोजगारलाई प्राथमिकता दिनुहोस् । आट्यो भने जे पनि गर्न सकिन्छ । तन मन एकरुप बनाउनुहोस् । प्रबिधिको क्षेत्रलाई एकपटक नियाल्नुस् ।
अनुज kulung
Founder, GIT

0 comments:

Post a Comment