Sunday 27 November 2011

Kulung songs Programme

यहि नेपाली कुलुङ जातीहरुको महान चाँड चाक्चाकुरको अवसर पारेर अनुजकुलुङ डट कमले चाक्चाकुर सम्बन्धि कुलुङ भाषाको गीत प्रतियोगीता आयोजना गरिरहेको छ । सम्पुर्ण कुलुङ सर्जक एबम साहित्यप्रमी साथीहरुलाई आफ्नो गीत कुलुङ दिएको इमेलमा पठाई प्रतियोगीता भाग लिन हुन हार्दिक अनुरोध छ । उत्कृष्टलाई अनुजकुलुङ डट कममार्फत पुरस्कारको ब्यवस्था गरिएको छ । अन्तिम समय पौष १४ गते सम्म । ईमेलः anuzkulung@gmail.comwebsite: www.anuzkulung.comप्रथम पुरस्कार रु.१,१११ सहित गीत रेकर्डदोश्रो पुरस्कार रु.५५५ सहित गीत रेकर्डतेश्रो पुरस्कार रु.३०० सहित गीत रेकर्डसान्त्वना ३ जनालाई स्पेसल जिआईटी ब्यबासाय गीफ्ट ।
We get sponsor by Prem kulung Rs.2000/-
www.trekwithpremrai.blogspot.com

0 comments:

Post a Comment