Saturday 19 November 2011

मासिक $50 देखि $300 सजिलै कमाउन सक्नुहुन्छ । घरमै बसि बसि ई ब्यापारबाट कसरी सफल हुन सकिन्छ ?

मेरो धेरै साथीहरुले मलाई के भन्छ भने ई कमर्स ब्यापार भनेको अनलाईन जब हो । यो त ठगी काम हो । अलि अलि पैसा गर्दै धेरै बटुलेर टाप कस्ने ब्यापार हो भनेर भन्छन् । हुन त नेपालमा धेरै राम्रो अनलाईन जब चलाउनेहरुमा नराम्रो भाईरषहरु प्नि धेरै नै फैलिरहेको पाईएको छ । अन्तराष्टिय ई कमर्स प्रालि, रकफोर्ड नेपाल, अनलाईन जबपोईन्ट संस्थाहरु निकै पुरानो र नाम चलेको संस्थाहरु हुन् । यिनिहरु सँगसँगै अरु धेरै अनलाईन जब पढाउने संस्थाहरु छन् राम्रै छन् । तर तिनीहरुको जस्तै कपिक्याट गरेर चाईनिज सामानजस्तै पढाउने केहिछिनको संस्थाहरु पनि हुन्छन् । तिनीहरु बिदेशी डलर भित्राउने मनाशयले संस्था खालेका हुन्नन् । तिनीहरु थोरै थोरै फि बिधार्थीहरुबाट उठाएर रकमलाईलाई मोटो बनाई सिकाउने ठाउँबाट टाप कस्छन् । यहि कारणले म मेरो नयाँ ब्यापारको प्रणालीलाई अगाडि बढाउन सकिरहेको छुईन । मेरो ब्यापार ईन्टरनेटसँग सम्बन्धित हो । तर अनलाईन जब चाहि होईन । यो कुनै नेटवर्किङ ब्यापार पनि होईन । धेरैले नेटवर्किङ भनेर तर्किरहेको पनि मैले पाए । यो एउटा अमेरिकाको एक कम्पनि ट्राफिक्टा क्यासफलो सिष्टम फर सक्सेसको ठ्याक्कै डुब्लीकेट हो । त्यो कम्पनिको भन्दा केहि सजिलो मैले नेपाली बिधार्थीहरुको लागि बनाएको छु । यदि कुनै पनि नेपाली बिधार्थी जो यो मेरो प्रणालीमा काम गर्न चाहनुहुन्छ उहाँले सहज रुपमा सम्पर्क गरेर यो ब्यापार सुरुवात गर्न सक्नुहुनेछ । सुरुवातको महिना काम गर्दै जाहा रु.३००० देखि कमाई सुरुवात हुनेछ । दिनमा कम्तीमा २ घण्टा काम गर्न जरुरी छ । काम ईन्टरनेटमा मात्र सिमित हुदैन । तपाईको ईच्छामा सिमित हुन्छ । तपाईको सपनामा सिमित हुन्छ । तपाईको कमाउने आकांक्षामा सिमित हुन्छ । ०६८ भाद्र २४ गतेदेखि यो ब्यापार सुरु भएकोमा टिका खड्का पोखरा, निर्मल कुवर पोखरा, प्रकाश फगामी म्याग्दी, स्मृति पौडेल सहित धेरैले सफलता हासिल गरिराखेका छन् । अब तपाईहरुको पालो छ । ईच्छा चाहना तपाईमा छ भने कृपया मनलाई दोमन नगरीकन काम गर्न आउनुस् । प्रबिधिमा चाहना नहुने बिरलै हुन्छन् । बेरोजगारीलाई रोजगार भयो त रोजगार ब्यक्तिहरुलाई समेत पार्ट टाईम काम गरेर ५० डलर देखि ३०० डलरसम्म कमाउन सक्षम बन्नुहुनेछ । कति कमाउनु चाहनुहुन्छ ?के बन्न चाहनुहुन्छ ?कति समय फ्रि समय चाहनुहुन्छ आउनुस्.....गर्नुहोस्.....कमाउनुस्.............

0 comments:

Post a Comment