सबैलाई तिहारको शुभकामना
हामीले तिहार अगाडि जिआईटि प्याकेजको शुल्क रु.४००० बस्तु तथा सेवाबापत लिईरहेका थियौ । तिहारपछिको १४ गतेदेखि थप रु.५०० थपेर रु.४५०० बढाएका छौ । सम्पुर्ण क्लाईन्टहरुलाई यो प्रति जानकारी होस् ।
तिहारको बिदा भएकोले अफिस सञ्चालन कात्र्तिक १४ गतेदेखि लाग्दैछ ।
Monday, 24 October 2011
सबैलाई तिहारको शुभकामना


0 comments:
Post a Comment