प्रिय जिआईटी मित्रहरु ।
पोखरा बिजनेश एडद्धारा आयोजित जिआईटी बिजनेश प्लानमा स्वागत छ । जिआईटी बिजनेश प्रमोशनल प्लान मा जिआईटीका केहि सदस्यहरुको लागि नया स्किम लागु भएको छ ।
“धेरै भन्दा धेरै भिजिटर ल्याउनु मात्र मेरो काम हो आवद्घ हुने नहुने उनीहरुलाई स्वतन्त्र रुपले छोड्नुपर्छ ।”
यो अवधारणाअनुसार तपाई (ज जसको तल नाम छ) हरुले काम गर्नुपर्ने छ । काम गर्ने समय यहि कात्र्तिक २७ गतेदेखि मंसिर १० गतेसम्म लागु हुनेछ । तपाईको प्रतिदिनको काम गर्ने समय २ देखि ६ घण्टासम्म प्रतिदिन रहनेछ । १३ दिनको समयमा तपाईको प्रोस्पेक्टस निम्नअनुसार आवद्ध भएमा तपाईलाई तलको पुरस्कार सहित चेक बितरण गरिनेछ । क. ५ जना प्रोस्पेक्टसहरु भएमा = मोबाईल सहित ५० डलरको चेकख. ४ जना प्रोस्पेक्टसहरु भएमा = ५० डलरको चेक ग. ३ जना प्रोस्पेक्टसहरु भएमा = ५० डलर चेकको निम्ति बैकल्पिक सुविधाहरु । .......................................................................................................तपाईले जहिले पनि काम गर्दा ध्यानपुर्बक काम गर्नुपर्ने छ । कुनै प्रोस्पेक्टसलाई भ्रममा डुबाउने, कर गर्ने, अन्धबिश्वास, लोभ लालच देखाउन पाईने छैन । यदि कसैले त्यसो गरेर भोलीको समयमा प्रोस्पेक्टसले जिआईटीको निम्ति समस्या देखायो भने जिआईटी टिम जिम्मेवार रहने छैन । तलको नामहरु जसको छ । उहाँहरुले काम गर्न सक्नुहुनेछ ।
सिता कार्की
चन्द्र ढकाल
अनिल थापा
बिलभ सुनार
सिमा बराल
सरिता गिरी
दिब्या सुबेदी
ललिता कुँवर
प्रमिश गिरी
रचना थापा
भावना राना
आयोजक
जिआईटी बिजनेश टिम
Sunday, 13 November 2011
“एक जना तपाईको टिममा सहभागी हुनुभएको छ, उहाँलाई यो स्किम प्रदान गरिन्छ ।”


0 comments:
Post a Comment