
(This article is already published at "samadhan national news".Publication office is in Pokhara Nepal.)–अनुज कुलुङआजकाल राष्ट्रिय दैनिक पत्रिकाहरु को बर्गिकृत बिज्ञापनहरु नियालौ त त्यहाँ ७० प्रतिशत बिज्ञापन इन्टरनेट ब्याबसयको बारेमा मात्र हुन्छ । प्रतिष्प्रधा यति धेरै बढेको छ कि यो ब्याबसयलाई एउटा झुठको खेतीसम्म बनाईरहेका छन् । काठमाँण्डौ आधाभन्दा बढि जसो प्रशिक्षण केन्द्रहरुमा खाली धेरै कमाईको लोभमा फसाएर बिनाकाम पैसा धुत्ने मेसो बनाएको छ इन्टरनेट ब्याबसय । हरेक ठाउँको मुख्य सहरमा यो भाईरष फैलिरहेको छ । तर इन्टरनेट ब्याबसय जति सजिलोले डलर पाउन सकिन्छ भनिन्छ त्यतिको गाह्रो यो ब्याबसयमा हुन्छ । यो जबलाई स्मार्ट जब भनिन्छ ताकि घरमै बसी बसी अनलाईनमा...